बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

मास्कीले बजेट बिनियोजन गरेपछि खयरभट्टीमा सडक स्तरबृद्धि

शनिबार, चैत ३, २०८०

दाङ - लुम्बिनी प्रदेशको अर्थमन्त्री हुँदा धनबहादुर मास्की(राजेश)ले ५० लाख बजेट बिनियोजन गरेपछि बबई गाउँपालिका ५ खयरभट्टीमा सडक स्तरोन्नतीको अन्तिम चरणमा पुगेको छ । सोही ठाउँमा यस अघि कच्ची सडक थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जसले गर्दा आवतजावतमा समस्या हुने गरेको थियो । त्यसलाई मध्येनजर गरि हापुरेदेखि खयसबट्टी जोड्नकालागि ५० लाख बजेट बिनियोजन गरिएको थियो । त्यही बजेट अनुसार काम अन्तिम चरणमा पुगेको छ । नाली निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

जसले स्थानीय खुसी भएका छन् । मास्कीले पश्चिम दाङमा बिनियोजन गरेको बजेटले पछिल्लो समय पार्टीप्रति आकर्षण बढिरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्