सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं,२१ भदाै - कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ ।
सुन आज तोलामा ३ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ घटेर सुन आज तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ७ हजार ४०० रुपैयाँ थियो । त्यस्तैगरी आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ ।
चाँदी आज तोलाको ४ हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ७६५ रुपैयाँ रहेको थियो । साभार उज्यालाे अनलाइन