आजको विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबार, जेठ १८, २०८१

काठमाडौं - आज २०८१ साल जेठ १८ गते शुक्रबार सन् २०२४ मे ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १७ पैसा र बिक्री दर १६९ रुपैयाँ ९३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

02-18-1717116728.jpg

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्