बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आजको राशिफल माघ १५ गते सोमवार

सोमबार, माघ १५, २०८०

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
कुनै पनि काम गर्दा सोच बिचार गरेर अगाडि बढनु होला । सोचेको कार्यमा केहि बाधा रहनेछ । व्यापार व्यवसायमा मध्ययम रहनेछ । नयाँ कार्य लाई अगाडि बढाउन समस्या आउनेछ । अवसर लाई प्रयोग गर्नुहोला । स्वास्थ्यमा केहि प्रतिकुलता हुनेछ । शिक्षामा भने अनुसार समय मिलाउन समस्या रहला । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
समय केहि प्रतिकुलता रहनेछ । पार्टनर काममा असफलता रहनेछ । बोल्दा बिचार गरेर बोल्नु होला । आफनो योजना गोप्य राखेर अगाडि बढनु होला ।
 कार्यमा केहि समस्या आउनेछ तर सावधान लिएर अगाडि बढदा सफलता रहला । आफनो भन्दा अरुको कामको लागि बढि  समय दिनु पर्ने देखिन्छ । 

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
प्रतिस्पर्धामा सफलता रहनेछ । आत्मा बिश्वास लिदा कार्यमा सफलता रहला  । तपाईको मेहनत र लगनशीलता बाट कार्यमा सफलता अबश्य रहनेछ । आफुलाई मन पर्ने घराँयसि सामाग्री जोडने समय देखिन्छ ।
 सोचेका केहि कामहरु बन्ने देखिन्छ । बिगतमा गरिएको केहि मेहनत बाट कार्यमा आज लाभ रहनेछ । 

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा केहि अल्छि पना आउने हुदा लगनशील बन्ने प्रयास गर्नुहोला । बादविवादमा नफस्नु होला । आफन्त तथा सहयोगिहरुको भूमिका बुझने प्रयास गर्नु होला । मेहनत बाट कार्यमा अवश्य सफलता प्राप्त रहनेछ ।
तपाईको लागि अवसरहरु थुपै आउनेछन तर सोच बिचार गरेर अगाडि बढनु होला । 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आशा बाढनेहरु बाट धोका रहनेछ । तपाईको नजिकका व्यक्तिहरु बाट कमजोरीको टिप्पनि हुनेछ । स्वास्थ्यका लागि खानपिनमा बिशेष ख्याल गर्नुहोला । साथी भाई सग भेटघाट बढने छ । समयलाई व्यवस्थापन गरेर अगाडि बढदा  सफलता रहनेछ । समय अनुसार अगाडि बढन समस्या रहनेछ । 

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
खर्चमा बृद्धि रहनेछ । साथीभाई आफन्त सग केहि असमझदारी बढने देखिन्छ । अवसरको लागि संघर्ष गर्ने समय देखिन्छ । छेनिक फाईदा लिन खोज्दा समस्या छ । आर्थिक समस्याहरु आउनेछन । समय लाई व्यवस्थापन गरेर अगाडि बढनु होला । अनाबश्यक आरोप लगाउनेहरु थुपै हुनेछन । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रयास बाट कार्यमा अवश्य सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता रहनेछ । साझेदारी तथा पार्टनर बाट कार्यमा सफलता रहनेछ । घर परिवारको आवश्यकताका सामानहरु जोडने समय छ । बिगतमा रोकिएका कामहरु बन्नेछन । केहि कामको जिम्मेवारी लिनु पर्ने देखिन्छ । आम्दानी बढने समय छ । 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाईको मेहनत बाट कार्यमा सफलता अबश्य मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्ने देखिन्छ । पैत्तिक सम्पत्तिको प्रयोग बाट सफलता रहनेछ । व्यापार व्यवसायमा अवश्य सफलता रहला । साथी तथा आफन्तको साथ र सहयोग अबश्य मिल्नेछ । भेटघाट बाट कार्यमा सफलता रहनेछ । 

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समयले अप्ठेरोमा पार्नेछ । व्यापार व्यवसायमा लगानी बढाउने समय देखिन्छ । आलस्यता गर्दा कार्यमा केहि बाधा रहनेछ । मेहनत बाट कार्य सफलतामा सहयोग रहला । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । कामको जिम्मेवारी लिनु पर्ने देखिन्छ । सहयोग गछु भन्नेहरु बाट धोका हुने देखिन्छ । रहनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
बिगतमा रोकिएका कामहरु प्रयास बाट सफलता हुने देखिन्छ । नसोचेको केहि कामहरु अवश्य बन्ने देखिन्छ । घराँयसि कार्यमा केहि प्रतिकुलता रहनेछ । समस्या लाई समाधान गदै अगाडि बढने समय रहेको देखिन्छ ।
 समस्यामा साथ दिनेहरु कमै छन । आन्तरिक कुराहरु पत्ता लगाउन सकिन्छ । 

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
बिभिन्न साथ र सहयोग आउनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । आयआर्जनमा ठिकै रहला । कार्यमा व्यस्थता बढने समय रहेको देखिन्छ । यात्रामय समय छ । समस्यामा साथ दिनेहरु भेटिनेछन । घर परिवारको साथ र सहयोग बाट कार्यमा अवश्य सफलता रहनेछ ।

 मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
अल्छि गर्ने बानीले कार्यमा विलम्भता रहनेछ । प्रयास बाट धेरै कामहरु बनाउने समय रहेको छ । केहि कमिकमजोरी लाई सुधार गर्ने समय रहेको छ । नविन ज्ञानको जानकारी प्राप्त रहने समय छ ।  दैनिक उपभोग्य सामान जोडने समय रहेको छ । प्रतिस्पधिहरु लाई पछि पार्ने समय रहेको छ ।                      
                      वास्तु ज्ञान
शौचालय ईशान, उत्तर र आग्नेय कोणमा बनाउनु राम्रो हुँदैन ।

उत्तर आग्नेय कोणमा शौचालय बनाइयो भने घरपतिको वशंविस्तार रोकिन्छ । स्वास्थ्य र व्यवसायिक कार्यमा पनि नकारात्मक प्रभाव पर्दछ । शौचालयमा बस्दा मानिसको मुहार पूर्व वा उत्तर हुनु राम्रो मानिन्छ । यसैले शौचालय बनाउदा वास्तु शास्त्रिय आधार लाई आत्मासात गर्नु पर्दछ । शौचालयको लागि सर्वोतम स्थान नैऋत्य र पश्चिम दिशाको विचमा राम्रो मानिन्छ । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्