बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आजको राशिफल माघ १९ गते शुक्रवार

शुक्रबार, माघ १९, २०८०

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
प्रेम र मित्रतामा बृद्धि रहनेछ । नयाँ सामान प्रयोग हुनेछ । आम्दानी ठिकै  रहनेछ  । दाम्पत्य जीवन सुखद हुनेछ । नबिन ज्ञान सिक्ने समय  रहेको छ । धैर्यता बाट कार्यमा  सफलता रहनेछ  । मनोरन्जन मय समय  रहेको देखिन्छ  । साथीहरु तथा आफन्त सग भेटघाट बढनेछ । घराँयसि सामाग्री जोडने योग छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
प्रयास बाट कार्यमा सफलता रहनेछ । भौतिक साधन प्रयोग गर्ने समय छ । आफनो अधिकार जमाउन गाँहो हुनेछ । यात्रा युक्त समय रहनेछ । जिद्धि पनले समस्या रहनेछ । सोच बिचार  गरि अगाडि बढनु होला । मेहनतले कार्यमा सफलता रहनेछ । बिगतमा रोकिएका कामहरु बन्ने समय देखिन्छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
समय लाई चिनेर अगाडि बढनु होला । प्रयोग गर्ने भौतिक साधनले धोका दिने छ । समय संघर्षशील रहनेछ । अग्रजको साथ सहयोग र आफनो बुद्धिको प्रयोग गरि अगाडि बढनु होला । प्रतिस्पर्धा बाट सफलता रहने छ । नयाँ कामलाई अगाडि बढाउनु भन्दा पहिले सोच बिचार गरेर अगाडि बढनु होला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
अरुको काममा बढि दौडधुप गर्नुपर्ने देखिन्छ । कार्यमा जटिलता रहनेछ ।अनाबश्यक नबोल्नु होला । आफन्तजनले धोका दिनेछन । पशुपालन,जमिन बाट लाभ रहनेछ । समयले प्रतिकुल बनाउने देखिन्छ । घरपरिवारको सहयोग लिनु राम्रो हुनेछ । आफनो योजना गोप्य राखेर अगाडि बढनु होला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
बिभिन्न उपहार प्राप्त रहने समय देखिन्छ । आफन्तको साथ र सहयोग रहनेछ । उधोग व्यावसायमा फाईदा रहनेछ । रोकिएका कामहरु बन्नेछ । नयाँ कामहरु शुरु गर्ने समय छ  । प्रतिस्पर्धामा सफलता रहनेछ । परिश्रमको फल प्राप्त रहनेछ । नविन कार्यमा लगानी लगाउने समय देखिन्छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आर्थिक क्षेत्रमा सोचे अनुसार फाईदा हुनेछैन । अनाबश्यक बिवादमा पर्न सकिन्छ । बोल्दा बिचार गरि अगाडि बढनु होला । प्रयास बाट व्यावसायमा सफलता रहनेछ । कार्यमा ढिलाई हुनेछ । सोच बिचार गरि अगाडि बढनु होला । तपाईको काम व्यवहारमा ट्रिप्पनि हुने समय रहेको देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
पारिवारीक भेटघाट बढनेछ । अग्रज व्यक्ति सँग भेटने समय आउनेछ । प्रतिष्ठामय कार्यले आत्मा बिश्वास जोस जाँगर बढाउनेछ । शैक्षिक क्षेत्रमा प्रगति नै रहला । स्वादिष्ट भोजनको योग  रहनेछ  । कार्यमा सजक भएर अगाडि बढनु होला । रचनात्मक कार्यमा अगाडि बढने समय रहेको देखिन्छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आर्थिक खर्चमा बृद्धि  रहनेछ । आशा देखाउने बाट धोका हुनेछ । अरुको सल्लाह सुझाव सल्लाह नमान्दा समस्या  रहनेछ । परिवारजन बाट टाढा रहनु पर्ला । आफनै कमजोरीले विवादमा परिनेछ । आर्थिक खर्च गरेर त्यति फाईदा हुनेछैन । अरुको सल्लाह सुझावलाई नमान्दा समस्या आउने छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आयआर्जनमा वृद्धि रहनेछ । ल्याउनु पर्ने रकम प्राप्त रहनेछ । समय उत्साहमय रहनेछ । पैतिक सम्पत्ति बाट लाभ रहनेछ  । नबिन ज्ञान प्राप्त रहनेछ  । कृषि पशपालनमा सोचे अनुसार फाईदा रहनेछ  । परिश्रमको उचित फल प्राप्त रहनेछ ।  तपाईको कार्यको प्रतिफल अबश्य मिल्ने समय छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
बिशिष्ट व्यक्ति सँग भेटघाट हुनेछ । अरुको मन जितेर काम बनाउन सकिनेछ । आफनो कार्यमा सफलता प्राप्त गर्न सकिनेछ । भूमि,वाहन र पैतिक सम्पत्ति बाट फाईदा रहनेछ । व्यावसायमा ठिकै रहला । प्रतिष्ठामय काम हुनेछ । बिगतमा बाँकि रहेका कामहरु बनाउने समय देखिन्छ ।


कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
अरुको कार्यमा बढि समय बित्ने देखिन्छ । समयमा काम पुरा नहुनाले मनमा चिन्ता बढनेछ । सामान्य कार्यमा महत्व पूर्ण समय बित्नेछ । सहयोगिले धोका दिने समय रहेको छ  । व्यावसायिक कार्यमा खर्चमा बृद्धि रहनेछ । स साना कार्यमा बढि समय दिनु पर्नेछ । परिश्रम बाट लाभ रहनेछ ।


मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
कामको चिन्ताले सताउनेछ । थोरै फाईदामा चित्त बझाउनु पर्ला । नबिन काम आज शुरु नगर्दा रामा्रे हुनेछ । गरि रहेको काम बाट फाईदा रहनेछ । अरुको भरमा पर्नाले धोका पाइनेछ । परिश्रम बढि फल थोरै रहने समय छ  । सहयोगिहरुको राम्रो साथ र सहयोग मिल्नेछ । नसोचे काम बन्ने समय छ ।
                          वास्तु ज्ञान

घरको मुख्य बाटो पश्चिम दिशा छ भने ग्रह स्वामीको आम्दानी ठीक रहँदैन र उसलाई गुप्तांगको रोग हुन्छ ।

पश्चिम दिशाको स्वामी बरुण ,प्रतिनिधि ग्रह शनि छ । पश्चिम दिशाबाट कालपूरुषको पेट,गुप्तांग  बिचार गरिन्छ । यदि यस्तो घरको मुख्य बाटो पश्चिम दिशा भएको छ भने गलत हो यस कारण ग्रहस्वामीकको आम्दानी ठिकै रहँदैन र उसलाई गुप्तांगको रोग हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०५:३७
प्रतिक्रिया दिनुहोस्