बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
आज राशिफल

आज २०८१ साल कात्तिक २४ गते शनिबारको राशिफल

शनिबार, कात्तिक २४, २०८१

दाङ - आज २०८१ साल कात्तिक २४ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर ९ तारिख। कात्तिक शुक्ल पक्षको अष्टमी तिथि। विश्व स्वतन्त्रता दिवस। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले  तयार पार्नुभएको आजको फलादेशः

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
अग्रज व्यक्ति सँग भेटघाट बढनेछ । कला, साहित्य,मनोरन्जन क्षेत्रमा सरिक भईनेछ । व्यापार व्यवसायमा लागेका व्यक्तिलाई सफलता रहनेछ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
चूनौतिलाई चिदै अगाडि बढनु होला । धैर्यताको साथ अगाडि बढेमा सफलता  रहनेछ । उपलव्धी कार्यको लागि स्थान प्राप्त रहनेछ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
बन्नै लागेको काममा बाधा आउनेछ । नयाँ कार्यमा लाग्नको लागि केहि  समय पर्खदा उपयुक्त होला । नियमित काम बाट सफलता रहेको छ ।
 
कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
धैर्यता र बुद्धिको सहि प्रयोग बाट सफलता रहनेछ । छोटो र रमाईलो यात्राको समय रहेको छ । सवारी साधन प्रयोगमा सावधानी रहनु होला  ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
तपाईको रिस मान्नेहरुले काममा वाधा दिनेछन । आन्तरिक कार्यलाई गोप्य राखेर अगाडि बढनु होला । समस्या लाई हल गदै अगाडि बढनु होला ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
अग्रज व्यक्तिको सहयोग र आफनो बिचारले अगाडि बढन सकिनेछ । खानामा  सावधानी रहनु होला । भौतिक  सामागी्र बिग्रिने देखिन्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
अरुको सुझाव अनुसार अगाडि बढनु होला । जग्गा ,जमिन र कृषि क्षेत्रबाट सफलता रहनेछ । पारिवारिक साथ र सहयोग बाट सफलता   रहनेछ ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आफन्तको रामा्रे साथ सहयोग प्राप्त रहनेछ । रोकिएका कामहरु बन्नेछन । नयाँ कार्यमा हात हाल्न सकिनेछ । प्रतिस्पर्धामा सफलता रहनेछ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
शैक्षिक क्षेत्रमा प्राप्त मात्रामा समय दिन नसकिएला । तपाईको कमजोरी माथि अरुको टिप्पनी आउन सक्नेछ । बोलि वचन गर्दा सावधानी रहनु होला ।
 
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
रमाईलो जमघट हुने समय रहेको छ । नबिन कार्य गर्ने समय छ । मिष्ठान भोजनको आनन्द लिन सकिनेछ । बिगतको कार्यमा सफलता प्राप्त छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
घराँयसी कार्यमा खर्च बृद्धिको समये देखिन्छ । बन्नै लागेको काम रोकिने सम्भवना छ  । सावधानी तरिकाले काम गरेमा सफलता प्राप्त छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घरपरिवारको आवश्यकता पुरा रहनेछ । परिश्रमको राम्रो फल प्राप्त रहनेछ । पैत्तिक  सम्पत्तिको प्रयोग बाट सफलता छ । नयाँ जिम्मेवारी आउने छ ।
                          
वास्तु ज्ञान पैसा राख्ने दराज उत्तर दिशामा राख्नु राम्रो मानिन्छ । कुबेरको बास सधै उत्तर दिशामा हुने गर्दछ । अत. भवनमा दराज नगदि आदि सधै उत्तर दिशामा राख्नाले धनमा वृद्धि हुने अध्ययन अनुसन्धान बाट ऋषिहरुले बताएका छन । उत्तर दिशा लाई शुभ दिशा पनि मानिएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्