बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
आजकाे दैनिक राशिफल

आज २०८१ साल पुस १६ गते मंगलबारको दैनिक राशिफल

दाङ - आज २०८१ साल पुस १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर ३१ तारिख। शुक्ल पक्षको प्रतिपदा तिथि। तोल ल्होसार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको दैनिक राशिफल

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
जिम्मेवारी प्राप्त हुनेछ । आफनो बुद्धिको प्रयोगले कार्यमा सफलता रहनेछ । तपाईको परिश्रम बाट तारिफ योग्य कामहरु सम्पादन हुनेछ । समय आफनो पक्षमा भए पनि अरुको लागि बढि काममा लाग्नु पर्नेछ । गरिरहेको कार्य लाई निरन्तरता दिदा सफलता रहनेछ । आजको दिन व्यस्थता बढने समय रहेको छ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
सोचेको कार्यमा भने अनुसार सफलता लिन नसकिएला । शरिरमा आलस्यता बढनेछ । हतारमा निर्णय गर्दा समस्यामा परिएला । स्वास्थ्यका लागि खानामा बिशेष ख्याल गर्नुहोला । तपाईको क्षेत्रमा अरुले प्रभाव जमाउने समय रहेको छ । आन्तरिक तथा गोपिनियतामा ख्याल गर्नु उपयुक्त होला ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
केहि रमाईलो यात्राको अवसर आउनेछ । व्यापार व्यवसाय गरेका लाई लाभ नै रहने समय रहेको छ । आफुलाई आवश्यक पर्ने बिभिन्न भौत्तिक सामाग्री जोडने समय रहेको देखिन्छ । ज्ञान आर्जनमय समय रहेको छ । मिहिनत बाट आफनो दैनिक जीवनमा परिवर्तन ल्याउने समय रहेको छ । भेटघाट बढनेछ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
सोचे अनुसार फाईदा लिन नसकिएला । अरुको भनाईमा लाग्दा समस्या आउला । समय परिस्थितिले केहि जटिलता उत्पन्न गराउने समय रहेको छ । प्रतिस्पर्धामा नजादा राम्रो होला । नियमित गरिरहेको कामलाई निरन्तरता दिदा सफलता आउनेछ । तपाई आफनो लगनशीलता बाट नै सफलता लिन सक्नुहुनेछ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
स्वास्थ्यमा बिशेष ख्याल गर्नुहोला । कार्यमा केहि ढिलाई हुनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । व्यापार व्यवसायमा मध्ययम रहनेछ । नयाँ काम थालनी गर्न समस्या आउने छ । आएको अवसर तथा मौकालाई सदुप्रयोग गर्नुहोला । पराक्रम बाट बिस्तारै काम बन्ने समय रहेको देखिन्छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
अग्रज व्यक्तिको साथ सहयोग बाट कामहरु बन्ने समय रहेको छ । बोल्दा बिचार गरेर बोल्नु होला । आजको परिश्रम बाट अरुलाई बढि फाईदा रहने समय रहेको छ । कृषि तथा व्यापार व्यवसाय गरेका व्यक्तिको लागि ठिकै रहने देखिन्छ । पार्टनर तथा साझेदारीमा काम नगर्दा उपयुक्त रहने देखिन्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सहयोग गर्छु भन्नेहरु बाट धोकामय समय रहेको छ । आफनो सोखको कार्यमा खर्च गर्ने समय रहेको देखिन्छ । आफनो भन्दा अरुको कार्यमा समय दिनु पर्नेछ । बचत धन खर्च रहने समय रहेको छ । आफन्तमा केहि असमझदारी बढने समय रहेको छ । आत्मा बिश्वासका साथ काम गर्नुहोला ।


वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाईको अभिव्यक्तिले केहि प्रभाव पार्ने समय रहेको छ । आम्दानी क्षेत्रमा  सफलता छ । तपाईको तार्किक एवम बौद्धिक क्षमताले साथ सहयोग रहनेछ । मान सम्मान प्राप्त हुनेछ । तपाईको प्रयास तथा मेहनत बाट कार्यमा सफलता प्राप्त हुनेछ । आफनो अभिव्यक्ति तथा कलाई रुपान्तरण गर्ने समय छ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईको कामको प्रशंसा बढने समय रहेको छ । अवसरहरु थुपै आउनेछन । सहयोगिहरुको साथ र सहयोग रहनेछ । अग्रज व्यक्तिहरुको भेटघाट बढने छ । बिगतमा रोकिएका कामहरु सम्पादन हुनेछन । घर परिवारको जमघट तथा भेटघाट बढने समय रहेको छ । नयाँ कामको थालनी हुने समय रहेको छ ।
 
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
खर्चमा बृद्धि भएता पनि भोलिको लागि फाईदा हुने समय रहेको छ । टाढाका साथीहरु सग भेटघाट बढने समय रहेको देखिन्छ । आफनो सोख हुने क्षेत्रमा लगानी लगाउने समय रहेको देखिन्छ । बैदेशिक क्षेत्रबाट लाभ रहने समय रहेको छ । घर परिवारमा केहि असमझदारी बढने समय रहेको छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
ल्याउनु पर्ने रकम प्राप्त हुने समय रहेको छ । आयआर्जन क्षेत्रमा सफलता प्राप्त हुनेछ । नयाँ बिषय बस्तुको जानकारी लिन सकिन्छ । व्यापार व्यवसाय ठिकै रहने समय रहेको छ । तपाईको कामको रामै फल प्राप्त हुने समय रहेको छ । दीर्घकालीन कार्यमा लगानी लगाउने समय रहेको देखिन्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफनो श्रम बाट अरुले फाईदा लिने प्रयास गर्नेछन । कार्यको सन्दर्भमा बिभिन्न व्यक्तिहरु सग भेटघाट बढनेछ । अग्रज व्यक्तिहरु सग भेटघाटमय समय रहेको छ । आजको मिहिनत बाट भोलिको लागि फाईदा हुने कार्यमा लाग्ने समय रहेको देखिन्छ । नजिकको साईनो गाँस्नेहरु बाट कार्यमा समस्या छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्