बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
आजको दैनिक राशिफल

आज २०८१ साल पुस २६ गते शुक्रबारको आजको दैनिक राशिफल

शुक्रबार, पुस २६, २०८१

दाङ - आज २०८१ साल पुस २६ गते शुक्रबार तदनुसार सन् २०२५ जनवरी १० तारिख। पुस शुक्ल पक्षको एकादशी तिथि। पुत्रदा एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको दैनिक राशिफल

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आजको समय उत्साहमय रहनेछ । मिष्ठान भोजनको अवसर जुटन सक्नेछ । नविन सोच बिचारका साथ अगाडि बढने समय रहेको छ । समय छिटो बित्नेछ । आफन्त तथा साथीहरु सग समय बढि बित्ने देखिन्छ । गोपिनियतामा ख्याल गरेर अगाडि बढनु होला । मनमा चन्चलता आउनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
कार्यमा परिश्रम बढि दिनु पर्ने देखिन्छ । समयलाई व्यवस्थान गरेर अगाडि बढनु होला । घर बाहिरका कार्य बाट लाभ रहला । आफन्तको सल्लाह सुझाव मान्दा सफलता रहनेछ । खर्च केहि बढने समय छ । आशा देखाउने बाट समस्या रहेको छ । कुनै पनि कार्य गर्दा सोच बिचार गरेर अगाडि बढनु होला ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
घराँयसि सामागी्र प्राप्त गर्ने समय छ । तपाईको कार्यको परिश्रम मिल्नेछ । आम्दानीका केहि क्षेत्रहरु बढने समय देखिन्छ । व्यापार व्यवसाय गरेका वा नोकरीमा रहेकाहरु लाई समय ठिकै रहनेछ । घरपरिवारका लागि समय दिनु पर्ने देखिन्छ । आजको काम बाट भोलिका दिनका लागि सफलता आउनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
तपाई आफनो कार्यमा सफलता प्राप्त गर्ने समय रहेको छ । आफन्तको साथ र सहयोगले प्रेरणा दिने समय रहेको छ । बिभिन्न व्यक्तिहरु सग भेट हुनेछ । अरुलाई आफनो प्रभाव पार्ने समय रहेको छ । सामाजिक कार्यमा सफलता रहनेछ । पैत्तिक सम्पत्तिको प्रयोग ल्याएमा सफलता मिल्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सोचेको काममा केहि ढिलाई रहनेछ । अरुको लागि सहयोगि बढि हुने समय रहेको छ । सहयोग गर्नेहरु बाट छेनिक सफलता मात्र रहने छ । नसोचेको काम बन्ने तर योजना गरेका काम नवन्ने समय छ । सामाजिक कार्यमा सफलता रहने छ । समस्या धेरै देखिएता पनि तपाईको मेहनत र परिश्रम बाट सफलता छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
काममा बाधामय समय रहेको छ । सोचेको भन्दा काम थोरै बन्नेछ । आफनो कार्य भन्दा अरुलाई धेरै समय दिनु पर्ने योग छ । नयाँ कामको योजना बनाउनु भन्दा पहिला सोच बिचार गरेर अगाडि बढनु होला । आशा दिने बाट धोका रहेको छ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । मनमा चिन्ता हनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
केहि जटिल  परिस्थितिको सामाना गर्नुपर्ने देखिन्छ । बादविवादमा नफस्दा राम्रो हुनेछ । आफन्तमा असमझदारी बढने समय हुदा ख्याल गरेर अगाडि बढनु होला । नोकरी व्यवसाय गरेका लाई सफलता नै रहला । यात्रा गर्दा सावधानी भएर अगाडि बढनु होला । समयले अलमलमा पार्ने  समय छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाईको मेहनत र लगनशीलताले कार्यमा सफलता दिलाउने समय छ । आफनो काममा  सफलताको लागि केहि अवसरलाई पछाउनु पर्ने देखिन्छ ।  बिगतको परिश्रम बाट अहिले फाईदा नै रहनेछ । आर्थिक खर्चमा बृद्धि भएता पनि आधारभूत सामागी्र जोडने योग छ । आत्मा बिश्वासले कामहरु बन्नेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
नयाँ समाचार सुन्न पाईनेछ । अध्ययन अध्यापन क्षेत्रमा केहि प्रतिकुलता हुनेछ । तपाईको मेहनत र आत्मा बलले कार्य सफलतामा साथ दिनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ । कृषि क्षेत्रमा ठिकै रहला । आफन्तको साथ  र सहयोगले कार्यमा सफलता दिलाउने छ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
तपाईले आफनो योजना गोपिनियता साथ अगाडि बढाउनु होला । घर परिवारमा अग्रजको साथ र सहयोग बाट कार्यमा सफलता रहने छ । अनाबश्यक  बोल्नाले कार्यमा समस्या आउनेछ । तपाईको मेहनत बाट अरुलाई फाईदा बढि फाईदा हुने देखिन्छ । आफन्तको भरमा पर्दा समस्या आउला ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
प्रयास बाट कार्यमा सफलता मिल्नेछ । साथीहरु आफन्तको राम्रो साथ सहयोग मिल्नेछ । नयाँ योजना तथा नविन कार्यमा सफलता छ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । बिगतमा रोकिएका कामहरु फेरि गर्दा सफलता रहनेछ । घर परिवारका आवश्यकता पुरा गर्ने समय रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शैक्षिक क्षेत्रमा सफलता रहनेछ । बिगतको कामको प्रतिफल मिल्नेछ । अन्य व्यक्तिको काममा भन्दा आफै कार्यमा लाग्दा सफलता रहनेछ । आफन्तको बिचार योजना बुझेर अगाडि बढनु होला । धैर्यताका साथ कार्यमा अगाडि बढेमा सफलता छ । आफनो मान प्रतिस्ठा लाई ख्याल गरेर अगाडि बढनु होला ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्