बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

काँग्रेसका नेता डा. प्रकाशशरण महत दिल्ली प्रस्थान

शनिबार, माघ ५, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभयाे । भोली आइतबार आयोजना हुने नेपाली काँग्रेस निकट नेपाल जनसम्पर्क समितिको वार्षिक भेलालाई सम्बोधन गर्न उहाँ दिल्ली उड्नुभयाे ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

समितिले नेपाल–भारत सम्बन्ध बीपी विचार प्रवासी समस्या विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गरेको छ । सो कार्यक्रममा उनले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका निजी सचिवालयले जनाएको छ । नेता महत सोमबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

कार्यक्रमपछि केही उच्च स्तरीय भेटघाट पनि रहेको छ । तर कोकोसँग भेट्ने अहिले खुलाइएको छैन । नेता महत पूर्व परराष्ट्र मन्त्री पनि हुनुनछ ।


नेपाल–भारत बिच पछिल्लो समय बिग्रिँदै गएको सम्बन्धलाई सुधार गर्न काँग्रेसका नेताहरू दिल्ली आउजाउ गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्