प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दै

आइतबार, चैत १७, २०८१

काठमाडौं, १७ चैत - संघीय संसदका दुबै सदनका बैठक बस्दैछ ।

चार दिन देखि स्थगित  हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो।

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्