सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले एक व्यक्ति एक पदको नीतिलाई लागू गर्न प्रस्ताव गरेकी छिन् । सहमहामन्त्री पदबाट राजीनामा दिएर उनले उनले उक्त प्रस्ताव गरेकी हुन् ।
उहाँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपाितक तर्फबाट प्रतिनिधिसभा सदस्य छिन् भने पार्टीमा सहमहामन्त्रीको पदमा छिन् । उहाँले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न र दुई महत्वपूर्ण जिम्मेवारी एकै व्यक्तिले लिनु उचित नहुने भन्दै राजीनामाको प्रस्ताव गरेको रास्वपाका एक नेताले जानकारी दिनुभयाे ।
उहाँले उक्त राजीनामा प्रस्ताव सचिवालयमा बुझाएकी छिन् । सोबारे केन्द्रीय समितिले छलफल गर्दैछ ।