बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

उर्जा राज्य मन्त्री कान्छाराम तामाङ बर्खास्त

बुधबार, वैशाख १०, २०८२

काठमाडौं, १० बैशाख - प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

नेपाल बिधुत प्राधिकरणका पुर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर बिभागीय मन्त्री दिपक खडकालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।

उता, शिक्षा तथा प्रवृधी मन्त्री बिधा भट्टराईको स्थानमा रघुजी पन्त शिक्षा मन्त्री हुने भएका छन् । उनको भोली राष्ट्रपति कार्यालयमा सपथ हुने जनाइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्