बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

आइतबार, वैशाख २१, २०८२

काठमाडौं, २१ बैशाख - प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटबार्ता भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा उक्त भेटबार्ता भएको हो ।

उक्त भेटमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा छलफल भएको बताइएको छ ।

सो भेटमा प्रधानमन्त्रीका संक्रमणकालिन न्याय सबन्धी सल्लाहकार अग्नीप्रसाद खरेल र माओवादी सचिव बर्षमान पुन पनि सहभागी रहेका थिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्