सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ,२२ फागुन - प्रतिनिधिसभा सदस्य चुनावमा मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ ।
केहीबेरअघि सम्पन्न अन्तिम मतगणनाअनुसार गुरुङ २ हजार ४१५ मतसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका निकटम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की यशोदा गुरुङ (सुवेदी) ले ४५४ मत ल्याउनुभयो ।
याेसँगै कांग्रेसले अहिलेसम्म २ सिट जितेकाे छ । यसअघि कांग्रेसले मुस्ताङमा जितेको थियो । साभार उज्यालाे अनलाइन