Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

कालिकोट -१ मा पाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी

शुक्रबार, फागुन २२, २०८२

काठमाडौँ,२२ फागुन -। कालिकोट -१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी हुनु भएकाे छ । 

उहाँ ११ हजार ३३८ मतसहित निर्वाचित भएका कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले बताउनु भयाे । यहाँ नेकपा एमालेका नगिन्द्र शाही निकटम प्रतिद्वन्द्वी बने । नगिन्द्रले १० हजार ३ सय ५२ मत पाउनु भयाे । त्यस्तै नेपाली कांग्रेसले हर्षबहादुर शाहीले ७ हजार १३३ मत पाउनु भयाे ।  साभार शिलापत्र

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  २३:०५
प्रतिक्रिया दिनुहोस्
समाचार