Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत १४, २०८२

काठमाडौं १४ चैत - प्रहरीले पूर्व  गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । उहाँलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै गृहमन्त्री सुधन गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले रातभर कानुनी परामर्श गरेपछि लेखकलाई पक्राउ गरिएको हो ।

हिजो बसेको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक व्यक्तिको हकमा जाँचबुझ आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्
समाचार