एकीकृत समाजवादीको ८४ पोलिटब्यूरो सदस्य चयन (नामावलीसहित)

बिहीबार, भदौ १३, २०८१

काठमाडौं - नेकपा एकीकृत समाजवादीले ८४ सदस्यीय पोलिटब्यूरो कमिटी चयन गरेको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

आज बिहान सम्पन्न मत परिणामअनुसार पोलिटब्यूरो सदस्यमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा.विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली, डा। वंशीधर मिश्र विजयी हुनु भएको छ।

त्यस्तैगरी विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त, सुदेश पराजुली, साध्यबहादुर भण्डारी, लगायत चयन हुनु भएको छ।

एकीकृत समाजवादीले बुधबार पदाधिकारीको निर्वाचनमार्फत टुंगो लगाएको थियो । एकीकृत समाजवादीमा पदाधिकारी २१ र पोलिटब्यूरो १०५ सदस्यीय (पदाधिकारीसहित) रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
समाचार