बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीको अनशन तोडियो

बिहीबार, भदौ २७, २०८१

 काठमाडौं - कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै अस्ति मङ्गलवारदेखि शुरू गरेको अनशन गएराति तोड्नुभएको छ । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी र कार्कीबीच लिखित सहमति भएपछि अनशन तोड्नु भयो

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

अनशनप्रति प्रदेश सरकारले गम्भीर ध्नाकर्षण भएको जनाउँदै जायज मागहरु पूरा गर्ने र कतिपय माग प्रदेश सरकारको बजेटमा उल्लेख गरी रकमसमेत विनियोजन भइसकेको र कार्यान्वयनको तहमा रहेको सहमतिपत्रमा उल्लेख छ । सम्बोधन हुन नसकेका मागहरुलाई सरकारले पूरा गर्ने जनाएको छ ।

पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा शुरू गरेका कार्यक्रम कटौती भएको भन्दै त्यसको बिरोधमा आमरण अनशन शुरू गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्