पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

आइतबार, असोज ६, २०८१

दाङ - विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो । फाइनलमा पुलिसले हुमोविरुद्ध ३–० को सोझो सेटमा जित हात पार्यो ।

पुलिसले प्रारम्भिक चरणमा पनि हुमोलाई ३–० ले नै हराएको थियो । यो प्रतियोगितामा पुलिसले अपराजित हुँदै उपाधि जितको हो । साभार खबरहब

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
समाचार