प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता

बिहीबार, असोज १०, २०८१

न्युयोर्क - प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गर्नु भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी हुनु भएको थियो।

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
समाचार