लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा महानायक राजेश हमाल

सोमबार, कात्तिक २६, २०८१

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सले अभिनेता तथा महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनीले अभिनेता हमाललाई ब्रान्ड एम्बेसडर नियुत्तः गरेको हो ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि हमालले लुम्बिनी लायन्ससँगको यस सहकार्यले आफूलाई अत्यन्त खुशी र गर्व महसूस गराएको बताउनु भयो । यस्तैगर लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले चलचित्र जगतको ‘लायन’ लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा आफूहरू खुशी भएको प्रतिक्रिया दिनुभयो।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्