बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
स्थानीय तह उपनिर्वाचन

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्यायो

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं - निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेल अर्यालले मङ्गलबार बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने गरी आयोग परिसरमा निःशुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर स्थापना गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्