नेपाल प्रिमियर लिग

प्रधानमन्त्रीले आज एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने

सोमबार, मंसिर १०, २०८१

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक सोमबार हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार बिहान प्रधानमन्त्री के पी शर्मा ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

क्यानका अनुसार सोमबार बिहान ८स्३० बजे सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो। ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्