बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
समाज

बर्दियामा कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

शुक्रबार, मंसिर २८, २०८१

बर्दिया - बर्दियामा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ  बारबर्दिया नगरपालिका–७ सिउनिया घर भई सोही नगरपालिका–४ घोरपिट्टा बस्दै आएकी सबिना थारूकी छोरी २ वर्षीया समयता थारूको सोही ठाउँस्थित रानीपुर कुलोमा डुबेर मृत्यु भएको हो । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्