Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

क्यानले गर्यो ३३ खेलाडीसँग बार्षिक सम्झौता, को को परे ?

बुधबार, फागुन २८, २०८१

 काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ३३ पुरुष क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची सार्बजनिक गरेको छ ।

क्यानले ए, बि, सी र डी तथा इमार्जीङ गरि पाँच तहमा खेलाडीलाई बर्गिकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो ।

क्यानले ए सूचीमा रहेका पाँच खेलाडीलाई प्रतिमहिना एक लाख, बी सूचीमा रहेका पाँच खेलाडीलाई प्रति महिना ७० हजार, सी सूचीमा रहेका चार जनालाई प्रति महिना ५५ हजार, डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना ३५ हजार र इमर्जिङ सूचीमा रहेका ७ खेलाडीलाई प्रति महिना २५ हजार दिने जनाएको छ । साभार :न्यूजकारखाना

Can-2081-1741795522.jpeg
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्
समाचार