बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

कांग्रेस केन्द्रिय समिति बैठक स्थगित

बुधबार, वैशाख १०, २०८२

काठमाडौं, १० बैशाख - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आगामी वैशाख १७ गतेका लागि बोलाइएको केन्द्रिय समिति बैठक अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि स्थगित गरिएको हो ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रिय समिति बैठक स्थगित गर्नु पर्नुको कारण खुलाउनु भएकाे छैन्

सभापति शेरबहादुर देउवा उपचारका लागि बैंकक र थाइल्याण्ड गएको र त्यहाँवाट नेपाल फर्किन केही समय लाग्ने भएकाले बैठक स्थगित भएको हुन सक्ने जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्