माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

बिहीबार, वैशाख ११, २०८२

काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठक केही बेर अघि सिंहदरबारमा सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल हुने बताइको छ ।


प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्दै छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
समाचार