पूर्प्रवधानमन्त्री-गृहमन्त्रीको राहदानी रोक्काप्रति काँग्रेसको विरोध

बुधबार, असोज १५, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौँ,१५ असाेज - नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई ध्यानाकर्षण गराएको हो ।

गत भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा सरकारबाट गठित जाँचबुझ आयोगबाट राहदानी रोक्का र अनुमति नलिइ काठमाडौँ उपत्यकाबाहिर जान नमिल्ने गरी सिफारिस गरिएको थियो ।  
 

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्