सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ,२२ फागुन - काठमाडौं क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन् । उनी १८ हजार ७५७ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
सोही क्षेत्रमा प्रत्यासी उज्यालो पार्टी नेपालको अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । साभार शिलापत्र