Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बाँके २ मा एमालेका मोहम्मद इश्त्यिाक राई विजयी

शनिबार, फागुन २३, २०८२

काठमाडाै‌,२३ फागुन - बाँके - २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम मतपरिणाम अनुसार उहाँले २४ हजार ६ सय १६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५ सय ८० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिममत परिणाम अनुसार नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५ सय ८५ मत प्राप्त गर्नुभएको छ ।  साभार उज्यालाे अनलाइन

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
समाचार