Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक विजयी

आइतबार, फागुन २४, २०८२

दाङ,२४ फागुन - दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक ४२६०२ मत ल्याएर निर्वाचित हुनु भएकाे छ । उहाँका मुख्य प्रतिस्पर्धी कांग्रेसका योगेन्द्र चौधरीले १५२८० मत ल्याउनु भएकाे छ । कांग्रेस सहमहामन्त्री समेत रहेका चौधरीलाई रास्वपाका पाठकले दुई गुना बढी मतले पराजित गर्नुभयाे ।  


नेकपाका मेटमणि चौधरीले १४९६५ मत प्राप्त गर्नुभयाे । त्यस्तैगरी एमालेका रेवतीरमण शर्मा घिमिरेले ६८२५ मत प्राप्त गर्नुभयाे ।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्