Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पाल्पा-१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी 

आइतबार, फागुन २४, २०८२

पाल्पा,२४ फागुन  – प्रतिनिधिसभा सदस्य चुनावमा पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी हुनुभएकाे छ ।

राना १ हजार ५१७ मतान्तरसहित विजयी हुनुभएकाे हाे । रानाले १८ हजार ३३६ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नारायण आचार्यले १६ हजार ८१९ मत प्राप्त गर्नुभयाे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गर्नुभएकाे छ ।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्