बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा सपथग्रहण

बुधबार, वैशाख १२, २०८१

कर्णाली - कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उहाँले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)को तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुनुहुन्थ्यो । 

गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीकर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री बनेको १५ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले भोलि विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्