बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी

बिहीबार, माघ ११, २०८०

कैलाली - राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट उठेका सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अन्यतर्फ ईश्वरी पोखरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतर्फ रामचन्द्र जोशी पराजित भएका छन्।

अपांगतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मत ल्याएर विजयी भए भने अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा ४ हजार ३४७ मतसहित विजयी भएका छन्।

महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मतसहित विजयी भएकी छन्। सुदूरपश्चिम प्रदेशमा रहेका २२८ मतमध्ये २२५ मत खसेको थियो।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्