बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

नेकपा एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा

शुक्रबार, असार २१, २०८१

 काठमाडौ - नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । गएको १६ गते शुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले आज ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

९३ जना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथ ग्रहण गराउनुभयो । दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको पार्टीले बाँकी सदस्य आउँदो १० दिनभित्र पूर्णता दिने जानकारी दिइएको छ ।

काठमाण्डौमा सम्पन्न पार्टीको महाविधेशनले माधवकुमार नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरिसकेको छ । त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भइसक्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्