बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

आइतबार, माघ २७, २०८१

दाङ, २६ माघ - दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आईतबार दिउँसो ३ बजेतिर ट्रकले लु.प्र.०२००१ प् २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तुलसीपुर–७ घुसरीका जंघु चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

घोराही–तुलसीपुर सडकखण्डको मोतिपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि अहिले घोराही–तुलसीपुर अवरुद्ध भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्