बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

चीनमा परालबाट बनाइयो जनावरका बिशाल कलाकृति {फाेटाे फिचर}

सोमबार, वैशाख १५, २०८२

काठमाडौं, १४ बैशाख - अन्तर्राष्ट्रिय स्केरेक्रो कला महोत्सव २०२५ निङ्शिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरको मिङ्कुई लेक राष्ट्रिय वेटल्याण्ड पार्कमा सुरु भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

‘चमत्कार’ को विषयवस्तुमा केन्द्रित, चिनियाँ कृषि र आधुनिक कलाको मिश्रण प्रस्तुत गर्दै ३० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको विशाल प्रदर्शनी क्षेत्रमा ४० वटा विशाल स्कायरक्रो र स्ट्राका मूर्तिहरू राखिएको चिनियाँ समाचार संस्था सिजिटिएनले जनाएको छ ।china1-1745804623.jpg
china2-1745804646.jpg
china3-1745804724.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्